इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सहित २० प्रहरीमा कोरोना पुष्टि

रौतहट, २४ भदौ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही सहित २० जनामा संक्रमण देखिएको हो ।
बुधबार आएको पीसीआर रिर्पोटको नतिजामा आफु सहित २० जनामा संक्रमण देखिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

संक्रमित प्रहरीहरुलाई पायक पर्नेलाई होम आइसोलेसन र पायक नपर्नेहरुलाई चन्द्रपुर(२ मा रहेको अस्थायी कोरोना अस्पतालमा पठाउने तयारी गरिएको उनले जानकाी दिए । चन्द्रपुरबाट प्रहरी सहित ४१ जनाको स्वाव परिक्षणको लागि पठाइएकोमा प्रहरी सहित जम्मा २८ जनाको रिर्पोट पोजेटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021