भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको मृत्यु

एजेन्सी, २४ भदौ ।  भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ७७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् । भारतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ९० हजार ८०२ संक्रमित थपिएका थिए । 

भारतमा हालसम्म ४२ लाख ८० हजार ४२२ जनामा कोरोना संक्रमण देखिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई