उत्कृष्ट ४० जना कर्मचारी पुरस्कारको लागि छनोट (सूचीसहित)

काठमाडौँ, २२ भदौ । सरकारले हरेक वर्ष निजामती सेवा दिवसको दिन सर्वोत्कृष्ट पुरस्कारको लागि यो वर्ष कर्मचारी भेटाएको छैन ।

मुख्य सचिवको नेतृत्वमा बनेको समितिले दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट पुरस्कारको लागि कुनै पनि कर्मचारीको नाम सिफारिस गरेको छैन । समितिले एक लाख रुपैयाँ पाउने उत्कृष्ट कर्मचारी १० जना छनोट गरेको छ भने ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नाम टुङ्गो लगाएको छ ।

MOFAGA_Notice_20200907084110

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले कोरोना भाइसर (कोभिड–१९)को महामारी वा प्राकृतिक प्रकोपबाट संकटमा

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०

काठमाडौँ, ५ असोज । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु