विश्वमा कोरोना संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघ्यो

काठमाडौँ, २२ भदौ । हाल विश्वभर कुल संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । आइतबार एकै दिनमा विश्वभरि २ लाख ३१ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार १२९ को ज्यान गएको छ । तर एकै दिन २ लाख ११ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भएका छन् ।

हाल सर्वाधिक संक्रमित अमेरिकामा रहेका छन्, त्यहाँ कुल ६४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएको छ । ब्राजिलमा भने कुल ४१ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका र ब्राजिलमा आइतबार दैनिक संक्रमितको संख्या क्रमशः ३१ हजार ११० र १४ हजार ६०६ रहेको छ ।

सर्वाधिक संक्रमित देखिएका १२ देश:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021