गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना पुष्टि

पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक ९डीआईजी० घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।

कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत रहेको उल्लेख

काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

काठमाडौँ, १४ असोज । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना

काठमाडौँ, १४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा