नेपालमा ६ जिल्ला कोरोना मुक्त

 काठमाडौँ, २० भदौ । नेपालमा ६ वटा जिल्ला कोरोनामुक्त भएका छन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । 

एकपटक कोरोना देखिएर पनि यी जिल्लामा रहेका संक्रमित निको भएका हुन् । त्यस्तै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०