काठमाडौँ, १९ भदौ । गायक राज खम्बु र गायिका सुजता बर्माको ‘सार्है हेपिन मुनाले दुप्लो हुनाले’ बोलको गीत रिलीज भएको छ ।
नवराज कलुनीको शब्द तथा राजेन्द्र भट्टको संगीत रहेको उक्त म्यूजिक भिडियोमा नायीका स्वस्तिमा खडका, नायक नाजीर हुसेन र रियासा दाहालको अभिनय रहेको छ ।
शान थापाको निर्देशनमा रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ ।
भिडियो