भौतिक मन्त्रालयका सचिव कार्कीलाई कोरोना संक्रमण

काठमाडौँ, १९ भदौ । भौतिक पूवार्धार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना भाईरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।

केहि दिन अघि आएको रिपोर्टमा सचिव कार्कीलाई कोरोना पोजेटिभ देखिएको मन्त्रालय निकट स्रोतले जनाएको छ । उहाँ हाल ह्याम्स अस्पतालमा उपचार गराईरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ ।

मन्त्रालयको काममा निरन्तर रुपमा खटिरहनुभएका सचिव कार्कीलाई कोरोना कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । तर, पछिल्लो समय उहाँको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मेगा बैंकको क्यूआर कोड सेवा जोरपाटीको तरकारी बजारमा सुरु गरिएको छ। डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने उद्देश्यले

काठमाडौँ, ५ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, ५ बैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ४ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021