विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख नाघ्यो


काठमाडौँ, १६ भदौ । विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६४ हजार कोरोना संक्रमित थपिका छन् । योसगै संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८८८ कोरोना संक्रमित थपिएको हो । कोरोनाका कारण हालसम्म ८ लाख ४४ हजार ३१२ संक्रमितको ज्यान गइसकेको छ ।
कोरोना संक्रमणको क्रम रोकिएको छैन । संक्रमितको संख्या बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ५१ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको