काठमाडौँमा २ जना फोटो पत्रकारमा कोरोना पुष्टि

काठमाडौँ, १५ भदौ । काठमाडौँमा कार्यरत २ जना फोटो पत्रकारमा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीप राज वन्तले पीसीआर गराएका मध्य २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र फोटोपत्रकार क्लवको संयुक्त पहलमा ३ दिनअघि काठमाडौँमा रहेका १२५ जना फोटोपत्रकारहरुको पिसिआर टेष्टको लागि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०