स्व.राष्ट्रकवि घिमिरेका नाममा छात्रवृत्ति घोषणा

काठमाडौँ, १५ भदौ । स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छात्रवृत्ति घोषणा गरिएको छ ।

मर्स्याङ्दी वाङ्‍मय प्रतिष्ठानले घिमिरेका नाममा छात्रवृत्ति घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष डा। बमबहादुर थापा जितालीका अनुसार लमजुङका विद्यार्थीलाई प्रतिष्ठानका प्रमुख संरक्षक राष्ट्रकविका नाममा छात्रवृत्ति दिने निर्णय गरेको हो ।

प्रत्येक वर्ष घिमिरेको जन्मजयन्तीका अवसर पारेर छात्रवृत्ति प्रदान गरिने अध्यक्ष जितालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ । आज

काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेको