नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या १५ सय नाघ्यो

काठमाडौँ, १४ भदौ । नेपालमा कोरोना संक्रमितको प्रहरीको संख्या १५ सय ६७ पुगेको छ । जसमध्ये ८ सय ९३ जना सक्रिय संक्रमित छन् ।

६७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका २७८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २०८, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काशी रिमाल भनिन्छ आवधिक निर्वाचन प्रजातन्त्रको मुल आधार को । जनताको हातमा नीहित सार्बभौेमसत्ता निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधीहरुलाइ एउटा निश्चित

नरेश्वर ज्ञवाली आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका

रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो,

मन कुमारी जिसी (केसी) प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते