नेपाल आईडल सिजन ३ उपाधि सज्जालाई

काठमाडौँ, १२ भदौ । नेपालको उत्कृष्ट सिगिङ्ग रियालिटी शो नेपाल आईडल सिजन ३ को बिजेता सज्जा चौलागाईं भएकी छिन ।

विजेता सज्जाले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन । उत्कृष्ट ३ मा मोरङ पथरी शनिश्चरेबाट सज्जा चौलागाईं, फर्स्ट रनर अप बर्दियाबाट प्रवीण बेडुवाल भएका छन । उनले रु १० लाख प्राप्त गरेका छन । त्यस्तै बर्दिबास महोतरीबाट सेकेण्ड रनर अप किरणकुमार भुजेल भएका छन । उनले रु ५ लाख प्राप्त गरेका छन ।

कार्यक्रमको निर्णायक मण्डलमा गायक न्ह्युु वज्राचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बाँस्कोटा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ