बाली विदेशी पर्यटकका लागि खुला नहुने

एजेन्सी, १० भदौ । कोरोना भाइरस संक्रमणको जोखिमको कारण इन्डोनेसियाको बाली द्वीप पर्यटकहरूको लागि खुला नहुने भएको छ ।

इन्डोनेसियाको बाली मनपर्ने पर्यटन गन्तव्य हो । इन्डोनेसियामा बढ्दो कोभिड १९ को घटनालाई ध्यानमा राखेर यो निर्णय स्थगित गरिएको जनाएको छ । बालीका गर्भनर भयान कोस्टरले विदेशी पर्यटक ल्याउन अनुकुल नरहेको बताएका छन् ।

बालीमा कोरोना भाइरसको संक्रमण ४ हजार ५७६ पुगेको छ भने ५२ जनाको मृत्यु भइसकेको छ ।इन्डोनेसियामा १ लाख ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ भने ६ हजार ७५९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको

काठमाडौँ, ६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । गएराति

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा