उच्च अदालत विराटनरगका न्यायाधीश र चालकमा कोरोना पुष्टि

काठमाडौँ, १० भदौ । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशमा र उनका चालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण एक न्यायाधीशसहित २ जनामा संक्रमण देखिएको हो । उनीहरुको मंगलबार साँझ रिपोर्ट आएको हो ।

संक्रमितमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतले जनाएको छ ।अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय