गायक टेकराजको ‘नहेर ऐनामा’ गीत रिलीज (भिडियोसहित)

काठमाडौँ, २ भदौ । गायक टेकराज ओझा र गायिका स्मृति शाहीको स्वर रहेको ‘नहेर ऐनामा’ बोलको गीत रिलीज भएको छ ।

गायक ओझाकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा सृष्टी खडका र कमल सिंहको अभिनय रहेको छ ।

मिलन बिश्वकर्माको निर्देशन रहेको उक्त भिडियोमा प्रकाश खडकाको छायांकन रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज ५ असोज २०७७, सोमवार वैधृति बभ विशाखा , विश्व शान्ति दिवस र विश्व अल्जाइमर्स दिवस मेष(चु, चे, चो, ला,

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

काठमाडौँ, ४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा कन्टेनरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । सडक किनारामा खेलीरहेकी

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा