नेपालमा प्रहरी र सशस्त्रमा कोरोना संक्रमित संख्या ९४५ जना पुग्यो

काठमाडौँ, २ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९४५ जना पुगेको छ ।

नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ जना गरी ९४५ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २५४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२६ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४०० जना सक्रिय संक्रमित छन् ।

जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६३, काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, वाग्मती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ १५५ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३२, प्रदेश २ का ४४, वाग्मती प्रदेशका ६१ र प्रदेश ५ का १८ जना संक्रमित उपचारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको

काठमाडौँ, ९ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता