धुलिखेल अस्पतालमा कोरोनाको उपचार गरिरहेका बृद्धको मृत्यु

काभ्रे, २ भदौ । धुलिखेल अस्पतालमा कोरोनाको उपचार गरिरहेका बृद्धको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेल नगरपालिका वडा नं ७ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचारत ९८ बर्षीय बृद्धको मृत्यु भएको हो ।

मृतकको साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारकै क्रममा बृद्धको मंगलबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले पुष्टि गरेका छन । बृद्धको परिवारमा छोरा र बुहारीमासमेत कोरोना संक्रमण देखिएको छ ।

छोरा बुहारी कोरोना संक्रमित भएपछि घरमै थप उपचार भईरहेको डा।.झले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०