नेकपा सचिवालय बैठक आज बस्दै : यस्ता छन् एजेन्डा

काठमाडौँ, १ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक महिनादिनपछि आज बस्दै छ ।

बिहान ९ बजेबाट सुरु हुने बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएको छ । त्यस्तै पार्टी भित्र देखिएका विवादलाई समाधान गरी अघि बढ्ने अन्य विषयमा समेत छलफल हुने बताईको छ । पार्टीलाई एक ढिक्का बनाई लाने, सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, समसामयिक पार्टीको अवश्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक