अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

काठमाडौँ, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको शनिबार राति निधन भएको छ ।

७१ वर्षीय रोबर्ट स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका थिए । निधनको कारण नखुलेको बीबीसीले जनाएको छ ।

निधन हुनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल पुगेका थिए । ट्रम्पले शोक बक्तव्य जारी गर्दै भनेका छन्– ‘रोबर्ट मेरो भाइमात्र थिएन, सबैभन्दा मिल्ने साथी थियो । अहिले अभाव महसुस गरेको छु । तर हामी फेरि भेट्नेछौं । उसको सम्झना सदैव मेरो हृदयमा रहनेछ । रोबर्ट, आई लभ यु।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ८ असोज । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

काठमाडौँ, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल