नेपाल कोरिया मैत्री अस्पतालका चार जनामा कोरोना पुष्टि

भक्तपुर, ३१ साउन । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालद्वारा जारी गरिएको विज्ञप्ति अनुसार अस्पतालमा कार्यरत तीन जना नर्स र एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको हो । नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको