नायक पलले भिडियोको सुटिङ नगर्ने

काठमाडौँ, ३० साउन । केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नायक पल शाहले भिडियोको छायांकन नगर्ने भएका छन ।

उनले भनेका छन,‘मैले ३ वटा भिडियोको छायांकन गर्नुछ । निर्माण टिमले सबै तयारी पुरा गरिसकेकाले सुरक्षाको सबै विधी अपनाएर काम गर्छु । तर, नयाँ कामको जिम्मा भने अब एक महिना लिन्नँ ।’

सरकारले लकडाउन सकिएको घोषणा गरेसँगै भिडियो छायांकनको काम तिव्र भैरहेको छ । तर, केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । योसँगै म्यूजिक भिडियोको छायांकनमा पनि जोखिम उत्पन्न भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आवातजावातमा कडाई गरेको छ । योसँगै भिडियो छायांकनका काम पनि रोकिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष