काठमाडौँमा १६५ सहित देशभर ५२५ प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, ३० साउन । नेपाल प्रहरीमा काठमाडौँका १६५ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयमा १३५ र काठमाडौँ उपत्यकामा ३० सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४८, वाग्मती प्रदेशमा ३४, गण्डकीमा १९, प्रदेश ५ मा ४४ र सुदूरपश्चिम प्रदेशमा चारजना सक्रिय संक्रमित छन् । हालसम्म १८७ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०