नेविसंघले विद्यार्थी आन्दोलनको धज्जी उडायोः संयोजक महर

काठमाडौँ, २८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासलाई धज्जी उडाएको बताउनुभएको छ ।

विभिन्न मागहरु राखी नेविसंघले मंगलवार विश्वविद्यालयमा अराजक शैलिमा प्रवेश गरी उपकुलपती कार्यालय, रजिष्टार कार्यालय, शिक्षा विभागमा ठूलो मात्रामा भौतिक, प्रशासनिक तथा सवारी साधनमा समेत क्षती हुने गरी तोडफोड गरेको थियो । सोही प्रशंगमा संयोजक महरले नेविसंघले अमर्यादित, अराजनीतिक कार्यले विद्यार्थी आन्दोलनलाई लज्जित बनाएको बताउनुभएको छ । उहाँले विज्ञप्ती जारी गर्दै त्यस्ता प्रकारका गैरलोकतान्त्रीक गतिविधि नगर्न समेत संघलाई आग्रह गर्नुभयो । त्यस्तै विश्वविद्यालयमा शान्ति कायम गर्ने कुरामा सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, २३ वैशाख । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर

नुवाकोट, २३ वैशाख । शिवपुरी गाउँपालिकाले अक्सिजन सहितको २० बेड आइसोलेशन कक्ष तयार गरेको छ । कोरोनाको दोस्रो लहर व्यापक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021