काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना पुष्टि

काठमाडौँ, २७  साउन । काठमाडौँ उपत्यकामा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँमा ११० तथा ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा गरी  कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो ।

आज देशभरमा भने ६३८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

NMB Bank

काठमाडौँ, २३ वैशाख । एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दावी भुक्तानी दुर्घटना हुनासाथ

काठमाडौँ, २३ बैशाख । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७

काठमाडौँ, २३ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला

काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकले विहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021