गल्ती भएकै हो, माफ गर्नुहोला : संचारकर्मी प्रकाश सुवेदी

काठमाडौँ, २६  साउन । संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् । टेलिभिजनमा उनले ‘दारा भएकाहरुलाई मिलाई मिलाई महानायिका’ बनाइदिनुपर्ने भन्दै बोलेपछि चर्को आलोचना भएको थियो ।

उनले माफी माग्दै भनेका छन, ‘मेरो भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित थिएनन्, मेरो भन्ने शैली फरक भयो होला । अर्थको अनर्थ लाग्यो होला । दारा भन्ने शब्द फुत्किन हुदैनथ्यो । भविष्यमा शब्द चयन गर्दा ध्यान दिनेछु । चलचित्र क्षेत्र मेरो परिवार हो । चलचित्र क्षेत्र छ र त म छु, चलचित्रकर्मी छन् र त मैले कार्यक्रम चलाउन पाएको छु ।’ ‘एकपटकले पुग्दैन भने सय पटक, सय पटकले पुग्दैन भने हजार पटक र हजार पटकले पुग्दैन भने लाख पटक माफी माग्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021