प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या एक सय पुगेको छ।

आइतबार थप १० जनामा संक्रमण देखिएपछि कुल संक्रमित संख्या एक सय पुगेको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

नेपाल प्रहरीमा अहिलेसम्म दुई सय दुई जनामा संक्रमण भइसकेको छ। ती मध्ये एक सय ४९ जना निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021