प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या एक सय पुगेको छ।

आइतबार थप १० जनामा संक्रमण देखिएपछि कुल संक्रमित संख्या एक सय पुगेको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

नेपाल प्रहरीमा अहिलेसम्म दुई सय दुई जनामा संक्रमण भइसकेको छ। ती मध्ये एक सय ४९ जना निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै