अभिनेत्री नताशालाई कोरोना पुष्टि

एजेन्सी, २५ साउन । अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीमा कोरोना पुष्टि भएको छ ।

एक भारतीय सञ्‍चारमाध्यमसँग कुरा गर्दै उनले आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन् । उनले भनेकी छिन्, “करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ । त्याँहाबाट फर्केपछि मलाई सञ्‍चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ । मेरो रिपोर्ट पोजेटिभ आएको छ ।”

अहिले उनी होम क्‍वारेन्टिनमा छिन् । अझै पनि शरीर कमजोर भएका कारण औषधिसँगै (इम्युनिटी बुस्टर्स) पनि लिइरहेको उनले जानकारी दिएकी छिन् ।  नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021