मिलन चाम्सको निर्देशनमा ‘बल्ल बल्ल भेट भयो’ रिलीज (भिडियोसहित)

काठमाडौँ, १६ साउन । मिलन चाम्सको निर्देशन रहेको ‘बल्ल बल्ल भेट भयो, आउन माया नाचौ सरर….’  बोलको गीत रिलीज भएको छ ।

उक्त सार्वजनिक गीतमा गायक तेम्बा शेर्पा र गायिका दीपा लामाको स्वर रहेको छ । साथै दीपक शर्मा को शब्द तथा संगीत रहेको छ ।

संतोष कार्कीको संपादन तथा कबिराज गहतराजको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा नायक दयाहाङ राई, निरंजली लामा र क्षीतीज सुबेदीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो