गायिका दीपा र गायक महेन्द्रको ‘सपनीमा’ रिलीज (भिडियोसहित)

काठमाडौँ, १५ साउन । चर्चित गायिका दीपा तामाङ र गायक महेन्द्र राईको ‘सपनीमा’ बोलको गीत रिलीज भएको छ ।

कृष्ण घिमिरेको शब्द, गायक राईको संगीत रहेको गीतमा संजीब बराइलीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन तथा निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा गायिका तामाङ र गायक राईकै अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो