प्रहरी प्रधान कार्यालयका थप चार प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, १५ साउन । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चार जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण पुष्टि भएको छ ।

शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप चार जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ भने अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । थप ११ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय

काठमाडौँ, ५ असोज  । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी, (नेकपा )को आज बस्ने भनिएको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने गरि स्थगित भएको  छ ।

काठमाडौँ, ५ असोज । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनका लागी तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ । आज