रियाविरुद्ध सुशान्तका पिताको उजुरी

काठमाडौँ, १४ साउन । नायक सुशान्त सिंह राजपुतको निधनपछि मुम्बई प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ ।

सुशान्तका पिता केक सिंहले रिया चक्रवर्तीविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । उनले, सुशान्तलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै उजुरी दिएका हुन् ।

पटन प्रहरीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, चारजनाको समुह मुम्बई पठाइएको छ । उनीहरुले महत्वपूर्ण प्रमाणहरु संकलन गर्ने प्रहरीले गरेको छ ।

सुशान्तसँग प्रेम सम्बन्धमा रहेको समयमा रियाको प्रेम निर्देशक महेश भट्टसँग पनि रहेको चर्चा भारतीय मिडियामा हुने गरेको छ । आफूविरुद्ध उजुरी परेपछि रियाले आफ्नो वकिलसँग भेटघाट गरेकी छिन् ।

नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate for

काठमाडौँ, ८ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

काठमाडौँ, ८ असोज । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर  र १० जना सवारी चालक माग गरेको छ ।