हिमालय एयरलाइन्सको जुलाई ३० देखि अगस्ट ७ सम्मको उडान तालिका सार्वजनिक

काठमाडौँ, १३ साउन । हिमालय एयरलाइन्सले चौथो चरणको उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही जुलाई ३० देखि अगस्ट ७ सम्म स्वदेश ल्याउने जनाएको छ ।

एयसलाइन्सले जुलाई ३० र अगस्ट १ मा कुवेतबाट नेपालीको उद्धार गर्नेछ । त्यसैगरी, जुलाई ३१मा चीनको कुनमिंगबाट नेपाली ल्याउने हिमालय एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज ६ असोज २०७७, मंगलवार प्रिती कोउलव अनुराधा , सामाजिक सेवा दिवस मेष(चु, चे, चो, ला, लि, लु, ले, लो,

प्युठान, ५ असोज । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा

काठमाडौँ, ५ असोज । थप ११ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय

काठमाडौँ, ५ असोज । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी