काठमाडौँका ४० सहित देशभर १८४ प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, १३ साउन । प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यकाका ४० प्रहरीसहित देशभर १८४ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमा १ डीएसपी, ६ इन्सपेक्टर, ८ सई, १२ असई, ५४ हवल्दार, ९९ प्रहरी जवान र ४ जना कार्यालय सहयोगी छन् ।

काठमाडौँ उपत्यकामा ४०, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९,प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशका १२ प्रहरीमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९९ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय