ऐश्वर्या र आरध्या अस्पतालबाट डिस्चार्ज

एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन नानवटि अस्पतालबाट डिस्चार्ज भएका छन ।

उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएको खबर अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । अभिषेकले लेखेका छन,“तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

बाँके, ६ बैशाख । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय

झापा, ६ बैशाख । झापामा भारतीय ट्रकले साइकललाई ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । आज बिहान मेचीनगर नगरपालिका– ७

सुनसरी, ६ बैशाख । सुनसरीको कोसी गाउँपालिका-४ बाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । सुनसरी प्रहरीका अनुसार कञ्चनरुप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021