आस्थाको प्रशन, ‘युटुबबाट डलर त आउँछ, तर म्यूजिकल ज्ञान कहाँबाट आउँछ ?’

काठमाडौँ, ९ साउन । हाल संगीत सिकेर भन्दा पनि भाइरल हुने सोचका साथ आउने कलाकारका कारण धेरै कलाकार ओझेलमा पनि परेका छन् ।

गायिका आस्था राउतले पनि यस्तै गायक–गायिकाहरुप्रति आक्रोश पोखेकी छिन् । उनी लेख्छिन्–‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसकिने ?’ ‘युटुबबाट डलर त आउला तर म्यूजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?’

अहिले भाइरल हुने गीतहरुमा नै सर्जकको मन जाँदा राम्रा गीतसंगीत बन्न छाडेका छन् । टिकटक, फेसबुकमा भाइरल भएर केही दिनमा रमाउने गायक–गायिकाहरुतर्फ ब्यङ्ग्य गर्दै आस्थाले केही बोल्नु कि नबोल्नु भनेर पनि लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021