कडा भूकम्पको धक्का  

एजेन्सी, ७ साउन । अमेरिकाको अलास्का प्रायद्वीपमा सात दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको जियोलोजिकल सर्वेका अनुसार स्थानीय समय अनुसार मंगलबार राति उक्त भूकम्प गएको हो । यो भूकम्पको केन्द्रबिन्दु

अलास्काको पेरिभिल्लेबाट करिब ९६ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको छ । यससँगै अलास्काको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ । आज

काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेको