जबज कुनै चलचित्रको पटकथा होइन, नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो : संयोजक महर

काठमाडौँ, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले जबज कुनै चलचित्रको पटकथा नभई नेपाली क्रान्तिको मौलिक सिद्धान्त रहेको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जबज कुनै चलचित्रको पटकथा होइन । यो त नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो। लोकतन्त्रको हिमायती हो।राष्टृयताको पहरेदार हो। सर्बहारा श्रमजिबी बर्ग र देशभक्तहरुको सञ्जिबनी बुटि हो ।नेपाली राजनितिको मियो हो । आफ्नो सम्पुर्ण राजनितिक जीवन जबजको भर्याङ चढेर उचाई बढाउने अनि आज आएर ब्यक्तिगत आग्रह र कुण्ठाले यसमाथिको प्रहार गर्नु जुन थालमा खायो त्यही थालमा थुक्नु जस्तै हो । नेता कमरेडहरु समयमा नै आफुलाई आफैले सम्हाल्नुहोस यसैमा भलो छ अन्यथा समय आउँछ पर्खिदैन इतिहासले अवस्य पनि यसको मुल्यांकन गर्ने नै छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौं ७ वैशाख । आगामी हप्ता आयोजना गर्न लागिएको मुख्य तीन कार्यक्रमहरुमा सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान-नीतिसंवाद,  हिन्दुकुश हिमालय क्षेत्रमा

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा