नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सब-इन्जिनियर घुससहित पक्राउ

काठमाडौँ, ५ साउन । ललितपुरको गोदावरी नगरपालिकाका दुई जना कर्मचारी एक लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । थप १७ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार

काठमाडौँ, १२ मंसिर । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन अब सुरु हुने बताएकी छन् । आज काठमाडौँमा आयोजित

काठमाडौँ, १२ मंसिर । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक प्रमाण तथा तथ्यको आधारमा सीमा समस्या तत्काल