दमदार प्रस्तुतीका साथ Online Singing मा सुलभ तामाङ् बिजयी

काठमाडौँ, ४ साउन । काठमाडौँ दक्षिणकाली नगरपालिका अन्तर्गत पहिलो पटक Eva Music द्वारा आयोजित Online Singing कार्यकममा आफ्नो मिठो आवाजमा दमदार प्रस्तुती दिएर डोल्लु निवासी सुलभ तामाङ् बिजेता भएका छन ।

कोभिट -१९ को महामारिको अवस्थालाई ध्यानमा राख्दै नेपालमा भएको लक डाउनको नियम पालाना गर्दै घरमै बसी Online मार्फत कार्यकम संचालन गरिएको उक्त कार्यकम सामाजिक संजाल फेसबुक र युटुर्ब मार्फत प्रचार/प्रसार गरिएको थियो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका तामाङ्लाई कलाकारिता र गीत संगीत क्षेत्रमा अगाडि बड्नको लागि बिशेष गरि उसको साथी नबिन तामाङ्ले ठुलो सहयोग गर्दै आएको उनी बताउछन । जित पछि गाउँका सम्पूर्ण गाउलेहरु सबै मिलेर फुलमाला र खादा लगाई दिएर बधाई दिएका थिए । जित संगै तामाङ्लाई उनका शुभ-चिन्तकहरुले भविष्यका दिनहरुमा गीत संगितको यात्रामा सक्दो सहयोग गर्ने बाचा समेत गरेका छन् । सो कार्यकमको जज रीवंत भण्डारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सचिव श्रृङ्गलाले आज

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् । बालुवाटारमा आज

काठमाडौँ, ११ मंसिर । भारत विदेशसचिवस्तरीय बैठक सुरु भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको उक्त विदेशसचिवस्तरीय

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन ।  उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले