प्रभाष र दीपिका एकै पर्दामा देखिने

काठमाडौँ, ४ साउन  । साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् ।

निर्देशक नाग अश्विनले ल्याउन लागेको फिल्ममा  प्रभाषले अभिनय गर्न लागेको २१ औं चलचित्र हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ ।

यो चलचित्रलाई तेश्रो विश्वयुद्धको कथामा तयार पारिनेछ । यो चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । यो चलचित्रलाई हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिनेछ । दीपिका र प्रभाषको यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१