नेकपा नेतामाथि बम प्रहार

सिरहा, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता तथा पूर्व गाबिस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।

अपरिचित समुहले औरही गाउँपालिका–५ का उहाँलाई गएराति सुतिरहेको ठाउँमै गएराति बम प्रहार गरेको बताइएको छ । बम प्रहारबाट उहाँको शरीरका धेरै ठाउँमा चोट लागेको छ । बम प्रहारपछि बेहोस भएका उहाँलाई उपचारको लागि राति नै लाहान लगिएको छ । प्रहरीको टोली गएराति नै घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

स्याङ्जा, २ असार । आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते

वीरगञ्ज, २ असार । वीरगञ्जबाट ६५ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी

काठमाडौँ, २ असार । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची

ललितपुर, २ असार । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर