साउन ५ देखि साउदीको दमामबाट उद्धार उडान हुने 

काठमाडौँ, २ साउन । साउन ५ गतेदेखि उक्त दुई एयरलाइन्सले साउदीको दमामबाट उडान गर्ने साउदीमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीहरूको सूची नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको आधिकारिक सम्पर्क व्यक्तिसमक्ष पठाइएको छ ।

दूतावासले टिकट बुकिङ सुनिश्चित भएपछि मात्र कोरोना परीक्षण गर्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा