साउन ५ देखि साउदीको दमामबाट उद्धार उडान हुने 

काठमाडौँ, २ साउन । साउन ५ गतेदेखि उक्त दुई एयरलाइन्सले साउदीको दमामबाट उडान गर्ने साउदीमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीहरूको सूची नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको आधिकारिक सम्पर्क व्यक्तिसमक्ष पठाइएको छ ।

दूतावासले टिकट बुकिङ सुनिश्चित भएपछि मात्र कोरोना परीक्षण गर्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा