स्पलमाथि इन्टर मिलानको सानदार जित

एजेन्सी, २ साउन । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । गए राति भएको खेलमा मिलानले स्पलमाथि ४-० गोलको फराकिलो जित निकालेको हो ।

जितसँगै तलिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा ७१ अंक जोड्दै एटलेन्टालाई एक अंकले पछि पार्दै मिलान दोस्रो स्थानमा उक्लिएको हो । पराजित स्पल समान खेलमा मात्र १९ अंकसहित रेलिगेसन जोनमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र