सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

एजेन्सी, १ साउन । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

बिहीबार एयर फोर्स बेसमा अवतरण गर्ने क्रममा दुर्घटना हुदा ओएच-५८डी हेलिकप्टर हासिन्चिउमा रहेको सैनिक बेसमा जारी वार्षिक सैन्य अभ्यासका क्रममा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो। दुर्घटनामा घाइते भएका दुबै पाइलटलाई अस्पताल लगिएको थियो। अस्पताल पुग्दा डाक्टरले उनीहरूलाई मृत घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

ताइवानी राष्ट्रपति साई इङ वेनले घटनाप्रति दु:ख व्यक्त गर्दै सैनिकको लागि ठूलो घाटा भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् । बालुवाटारमा आज

काठमाडौँ, ११ मंसर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुःखी गरिव तथा आम नागरिकको पक्षमा सरकार रहेको उल्लेख गर्दै अबका दिनमा

काठमाडौँ, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले

काठमाडौँ, ११ मंसिर । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका