महिलाको १०० वर्षको अबिरल यात्रा “सती प्रथादेखि सितलनिवास” सम्म

मनकुमारी जिसी

१०० बर्षको अबिरल यात्रा “सती प्रथादेखि सितलनिवास” सम्म नेपाली महिलाहरुले प्राप्त गरेको उपलब्धि र चुनौतिहरु लेखाजोखा गर्दै अगाडि सम्भावनाको खोजि गरि अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको छ ।

नेपालमा नारीवादी आन्दोलनकी प्रणेता योगमाया र योगमायकै नेतृत्वमा मागपत्र राखेर आन्दोलन गरिएको विषय सती प्रथाको अन्त्य गराउने तत्कालिन श्री – ३ चन्द्र शमशेरको पालामा सती प्रथाको अन्त्य भएको आषाढ २५ नेपाली महिलाको मुक्तिको दिनको प्रारम्भ सम्झनामा सम्मान गर्दे लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।

नेपालमा महिलाहरुले राजनैतिक, शैक्षिक, सामाजिक, आर्थिक रुपमा समानताका राज्यको हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व र नेर्तित्व रहेको छ । यो देशमा सम्माननीय राष्ट्रपति, सम्माननीय सभामुख, सम्माननीय प्रधानन्यायधिससम्म मिहलाहरुले कौशलतापुर्वक चलाउन सकेको देश पनि हो ।

सती प्रथाको दारुण चित्र हो यो । मृतक श्रीमानसँगै जिउँदो महिलालाई जलाउने यो कस्तो कारुणिक हो । समानताका लागि संविधान, कानुन त महत्त्वपूर्ण पक्ष हो नै । तर चेतना अझ बढी महत्त्वपूर्ण पक्ष हो । सृष्टिका सामु सबै मान्छे बराबर हुन्छन् भन्ने बुझाउन र स्वीकार गराउन थप लाग्नु पर्ने छ, हामी सबै एकजुट हौ जागरुक बनौं, सचेत बनौं सफलता टाढा छैन ।

प्रतिनिधिसभा सदस्य, बाग्लुङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्