दीपिकाको ५ करोड फलोअर्स

काठमाडौँ, २४ असार । बलिउडका केही कलाकारलाई अहिले सामाजिक संजाल इन्स्टाग्रामबाट अनफलो गर्ने लहर नै चलेको छ ।

तर नायिका दीपिका पादुकोणलाई भने सामाजिक संजाल इन्स्टाग्राममा पछ्याउनेको संख्या ५ करोड पुगेको छ । दीपिकाले ५ करोड फलोअर्स पुगेपछि खुशी व्यक्त गर्दै आफू सम्पूर्ण दर्शकप्रति आभारी रहेको बताएकी छिन् ।

दीपिकाले भने १ सय २६ जनालाई मात्र फलो गरेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको