साउथह्याम्टनसँग म्यानचेस्टर सिटी पराजित

एजेन्सी, २२ असार । इंग्लिस प्रिमियर लिगमा  म्यानचेस्टर सिटी साउथह्याम्टनसँग एक शून्यले पराजित भएको छ ।

गएराति भएको खेलमा सिटीलाई हराउन साउथह्याम्टनका लागि चे एडम्सको एकमात्र गोल निर्णायक बन्यो ।

योजितसगै साउथह्याम्टनको ४३ अंक भएको छ भने सिटीको ६६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक