च्याम्पियन लिभरपुल विजयी

एजेन्सी, २२ असार । इंग्लिस प्रीमियर लिग च्याम्पियन लिभरपुल विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एअटन भिल्लामाथी २-० गोलले विजयी भएको हो ।

लिभरपुलको जितका लागि सडिओ माने र कोर्टिस ओनेसले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोली लिभरपुुलले अग्रता लिएको थियो ।

जितसँगै लिभरपुलको ३३ खेलबाट ८९ अंक पुगेको छ । पराजित एस्टन भिल्ला २७ अंकसहित रेलिगेसन जोनमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र