मन्त्री नेम्वाङको पहलमा फिदिम नगरपालिकामा ५० भन्दा वढी आयोजना (सूचीसहित)

काठमाडौँ, १६ असार । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको विशेष पहलमा पाँचथर जिल्लाको फिदिम नगरपालिकामा मात्र ५० भन्दा वढी योजनाहरु पर्न सफल भएका छन् ।

मन्त्री भएको छोटै समयमा चर्चामा आउनुभएका मन्त्री नेम्वाङले वर्तमान सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै अघि बढ्नुभएको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि  उहाँको पहलमा आफ्नो निर्वाचन क्षेत्र फिदिम नगरपालिकामा परेको संघिय आयोजनाहरु निम्नानुसार रहेका छन्,

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल